Nepali poem

गुफा भित्रका कैदीले के चिन्थे गोबिन्द केसीलाई

उज्यालो नदेखेका, अँध्यारोमा बस्ने आदत भएकाप्लेटोले भने जस्ता गुफा भित्रका कैदीजस्ता भए हाम्रा नेताहरुजसलाई उज्यालो मन पर्दैन,किनभने प्रकाशका किरणले उनिहरुका…

म डाह हुँ !

गोमन साँपले झै फँडा फुलाउदै मलाई सबलाई डस्न मन लाग्छ। भेटे अरु नभेटे आफैलाई डस्छु ।

आमाको मन

अहिले सम्झिदा पीडाबोध हुन्छ त्यो बेला किन मैले आमालाई भन्न सकिन आमा मलाइ त हजुरले बनाएर राखिदिएको खाजा छंदै छ