life and death

आँधि

अन्न्याय त त्यतिबेला हुन्छ जतिबेला आँधिले एक दुई ज्यान बाँकि राखेर जान्छ गुँडबाट बचेरा निमोठेर लान्छ प्रीयसिको फोक्सो चुँडालेर भाग्छ।

मृत्यु !

उ जति बेला पनि आउन सक्छ,  तिम्रो प्रस्वासमा आएर अल्झिन सक्छ  तिमी सुतेको बेला, सुरुप सुरुप चिया पिएको बेला  बिहान…