समाचार तथा राजनीति

पत्रकारका समस्या समाधान गर्न चिन्तित छु : संचारमन्त्री गुरुङ

काठमाडाैं, कात्तिक २ ।  संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताएका छन्…

उच्च रक्तचापका बिरामीलाई काेराेनाकाे उच्च जाेखिम हुने

काठमाडाैं, कात्तिक २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन आग्रह गरेको छ। उच्च रक्तचापका बिरामीमा…

राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

काठमाडाैं, कात्तिक २ । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको…

फेरी नेकपामा खटनपटन, नेकपा नेतृत्व फेरि असफल !

काठमाडौं, कात्तिक २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व पार्टी एकताका बाँकी काम टुंगो लगाउन फेरि असफल भएको…

सुुरक्षित भएर किनमेलमा निस्कन आग्रह

काठमाडाैं, कात्तिक २ । सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको…

आजदेखि ६ मंसिरसम्म सुनसरीमा निषेधाज्ञा, तिहारमा देउसी/भैलो खेल्न समेत रोक

सुनसरी, कात्तिक १ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ…

नेपालमा कोरोना संक्रमण नियन्त्रणबाहिर पुग्ने खतरा

काठमाडौं, कात्तिक १ । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् । सरकारले…

काँग्रेसद्वारा संसद्को विशेष अधिवेशन बोलाउन माग

काठमाडौं, कात्तिक १ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा…

कोरोना भाइरस सम्बन्धी २४ प्रश्न : के हो, के होइन?

१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ?हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस…