काठमाडाैं, असाेज २९ । कोरोना भाइरसको विश्वव्यापी महामारीको कहर नेपालमा निरन्तर जारी छ । भाइरसका संक्रमितको संख्या बढिरहेको छ ।

सक्रिय संक्रमित बढ्दै जाँदा उनीहरुको व्यवस्थापनमा गम्भीर संकट उत्पन्न हुँदै गएको छ ।

बिहीबार कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ५९८ पीसीआर परीक्षण गर्दा ३ हजार ७४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै, देशभर अहिलेसम्म कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

देशभर बिहीबार सक्रिय संक्रमितको संखया ३६ जार ५३३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ रहेको छ । होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् ।

देशभर संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या बिहीबार ३ हजार ५६४ ज

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.