काठमाडौँ, असाेज २६ । आज देशभर ३,४३९ जना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड–१९ को १४ हजार ५३० जनामा परीक्षण गरिएको थियो।

यससँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.