काठमाडौं, असाेज २३ । मंगलबार कोरोना भाइरसका १५ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ज्ञ५ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर मंगलबार ११ हजार ४७ पीसीआर टेष्ट गरिएको थियो ।

हालसम्म देशभर कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् । यस्तै, होम आइसोलेनमा १३ हजार ५९१ जना रहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.