काठमाडौं, असाेज २१ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ३५ हजार ८६० जनामा कोरोना संक्रमण देखिएको छ ।  

सोही अवधीमा ४ हजार ५१ संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ ।   विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १० लाख ३९ हजार ४०६ संक्रमितको मृत्यु भइसकेको छ । 

यस्तै, कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ८६० संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ३९ हजार ४०६ संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.