काठमाडौं, असाेज १५ । नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।

कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिए।

५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.