एजेन्सी, असोज १४ । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४० पुगेको छ । 

पछिल्लो २४ घण्टामा ३ हजार ६९४ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख २२ हजार ७४८ संक्रमितको पहिचान भएको छ । 

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ६९४ कोरोना संक्रमितको ज्यान गएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख ४० संक्रमितको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख २२ हजार ७४८ जनामा कोरोना संक्रमण देखिएको छ । 

विश्वमा हालसम्म १० लाख ४० संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९४ संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।  

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.