काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक १२ बजबाट बसिरहेकाे छ । सामान्यता मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्छ। 

तर, यो पटक भने आइतबार नै बैठक बोलाइएको हो।  “प्रधानमन्त्रीले बैठक बोलाउनुभएको छ, विषय थाहा भएन,” महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले भने।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.