काठमाडौं, असाेज ५ । नेकपाको आज बस्‍ने भनिएको सचिवालय बैठक सरेको छ । अब अर्को बैठक पेरिसडाँडामा नभएर बालुवाटरमै बस्‍ने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए । 

पेरिसडाँडामा आइतबारबाट सचिवालय बैठक सुरु भएको हो । आज १ बजे बस्‍ने गरी हिजोको बैठक टुंगिएको थियो । 

‘‘हाम्रो पार्टी नेकपाको आज अपराह्‍न १ बजे पेरिसडाँडामा बस्‍ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्‍ने भएको छ,’’ ती सदस्यले भने ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.