काठमाडौं । चर्चित गायक प्रमोद खरेलको आवाजमा ‘घिटि घिटि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सर्जक टिका खड्काको शब्द सृजना, भिम वीसीको संगीत र प्रमोद खरेलको आवाजमा उक्त गीत संगीत बजारमा आएको हो ।
गीतको भिडियोमा प्रथम क्षेत्री र कुसुम गुरुङलाई मुख्य अभिनयमा देख्न सकिन्छ । भिडियो निर्देशन क्षेत्री स्वमले गर्नुभएकोछ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अनन्त घिमिरेले सम्पादन गरेका हुन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.