५ भदौ, काठमाडौं । सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।

‘४६ जनाको स्वाब शंकलन गरिएको थियो । संक्रमित महिला कार्यरत महाशाखाका कर्मचारीहरु केही दिन नआउन भनिएको छ 

ONLINEKHABAR

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.