ललितपुर, ३ भदौ – ललितपुरको पाटन अस्पतालमा उपचारत एक कोरोना स‌ंक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि साउन २१ गतेदेखि अस्पताल भर्ना भएकी ६१ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतक महिला भक्तपुर सूर्यविनायककी भएको स्वास्थ्य कार्यालयकाले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.