पोखरा महानगरपालिका अन्र्तगत रहेको लेखनाथको बेगनासताल मुहार फेर्देछ । जसले गर्दा बेगनासताल पहिले भन्दा सुन्दर र आकर्षक देखिएको छ ।

हेर्नुहोस बेगनासताल फोटो फिचरमा

सामान्य अवस्थामा रहेको बेगनासतालमा ताल छेउमा फुट ट्रयाक बनाउने काम भइरहेको छ भने विभिन्न प्रकारका फूलहरु रोपी सुन्दर बगैचा तथा पार्क बनाउन लागिएको छ ।
त्यस्तै ड्यामलाई बलियो बनाउने काम पनि भएको छ ।

तस्बिर ःकृपा भण्डारी

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.