२९ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, तर सपिङ मल नखुल्ने जानकारी प्राप्त भएको छ।

उनका अनुसार सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।

अब भने बिस्तारै लकडाउन खुकुल हुँदै जाने संकेत देखिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.