घरेलु हतियार प्रहार गरी रुपन्देहीको कञ्चन गाउँपालिमा बाबुुले आफ्नै छोरोको  हत्या गरेका छन ।

जिल्लाको कञ्चन गाउँपालिका-१ कुुचेराका रिमबहादुुर कुुमालले घरमा सुुतिरहेको अवस्थामा १५ वर्षीया छोरोलाई बन्चरो प्रहार गरी हत्या गरेको बताईएको छ ।

कुमालले उनको मुख, घाँटी र टाउकोमा प्रहार हत्या गरेको प्रहरीले बताएको छ । घरको छतमा सुुतिरहेका सुुदीपलाई कुमालले एक्कासी बन्चरो प्रहार गरेका थिए ।  

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर कमल परियारले घटनामा संंलग्न रिमबहादुुरलाई पक्राउ गरेको जानकारी दिए । घटना बुुधबार बिहान साढे १ बजेको हो । 

(Copied from Shilapatra)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.