२४,काठमाण्डौ । नेपालमा केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दो रुपमा रहेको छ । विरगन्जमा थप १७ जनामा कोरोना संक्रमण भएको छ ।

दुई महिने शिशुसहित थप १७ जनामा कोरोना पुष्ठी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु एकै परिवारका सदस्य भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाका अनुसार संक्रमित हुनेमा १० जना पुरुष र भएको ७ जना महिला रहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.