उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण फेला परेको छ।

एउटै जिल्लामा संक्रमितको संख्या ३० पुग्यो।

अब हल्ला के छ भने नेपालमा कूल संक्रमितको संख्या ४८ भएको छ भने सात जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन।

संक्रमित संख्याको तथ्यता बारे आधिकारिक रुपमा पुष्टि भैइसकेको छैन।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.