पूर्व प्रधानन्त्री डा. बाबुराम भट्टराई तलका चार कुरा बाचुन्जेल बोलिरहने बताउँछन् ।

भट्टराईले अहिलेको राजनीतिक शुद्धिकरणका लागि यी चार कुरा बोलिरहने बताउँछन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा हुनुपर्छ, उनि भन्छन ।

हेर्नुहोस आफ्नो ट्वैटमा उनि यस्तो लेख्छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.